सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

8.6kViews
0
Shares
- काठमाडौं।मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १३ सय रुपैयाँ कायम भएको छ ।तेजावी सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको थियो ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १३ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 26, 2025
3.0kViews 104 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…