गठबन्धनको पक्षमा मत दिन आग्रह

9.2kViews
0
Shares
काठमाडौं, १२ माघ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेश सभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १३ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 26, 2025
3.0kViews 104 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…