गाँजा सहित पक्राउ
7.2kViews
0
Shares
कास्की माघ १८ । पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९२७ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments Box
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…