सुनको मूल्य प्रतितोला ९१ हजार ९०० 

काठमाडौँ ।  सुनको भाउ मंगलबार  प्रतितोला १०० रुपैयाँ बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।तेजावी सुनको भाउ तोलाको ९१ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 
मंगलबार  चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

Facebook Comments Box
TOP
Shares