लागूऔषध सहित जिवन तामाङ पक्राउ

7.3kViews
0
Shares
भक्तपुर माघ २० ।भक्तपुर नगरपालिका-२ व्यासीबाट सूर्यविनायक बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-१ घर भएका ३१ वर्षीय जिवन तामाङलाई नियन्त्रित लागूऔषध ४७ एम्पुल डाईजेपाम, ४७ एम्पुल फेनारगनर ४७ एम्पुल नुर्फिन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बा.९६ प ५२४७ नम्बरको स्कुटरमा सवार जिवनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…