आज को सुनचाँदीको मूल्य

काठमाडौं माघ २३  ।आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ ।आइतवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २५० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Facebook Comments Box
TOP
Shares