जुवातास खेलिरहेका ५ जना पक्राउ
6.2kViews
0
Shares
काठमाडौं माघ २३ । महानगरपालिका-२४ भेडासिंहस्थित सुरज तण्डुकारको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रुपैयाँ, १६ थान कौडा र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ बताएको ।
Facebook Comments Box
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…