सूर्या लाइफ इन्सुरेन्सको नाफा घट्यो

काठमाडौँ । सूर्या लाइफ इन्सुरेन्सको खुद नाफा २२.१७% ले घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड १२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।एक वर्षको अवधिमा जीवन बिमा कोषको आकार ३५.३५% ले बढेर १२ अर्ब ५७ कारेड १७ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा ९ अर्ब २८ करोड ८१ लाख २३ हजार रुपैयाँ थियो ।

Facebook Comments Box
TOP
Shares