थपिए १,९५७ कोरोना संक्रमित, ११ जनाको मृत्यु

7.3kViews
0
Shares
काठमाडौं माघ २५ ।पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १२ हजार ६९२ वटा नमुनामा परीक्षण गर्दा १,९५७ नमुनामा संक्रमण पुष्टि भएको हो ।
आज पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।
आज ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…