आज कति हो त सुनचाँदीको मूल्य ?

7.9kViews
0
Shares
काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालोे लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।तेजाबी सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको छ ।बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ ।बुधवार प्रतितोला रू. १ हजार २८० मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…