शनिवार कुन देवी-देवताको पूजा गर्ने ?

काठमाडौं माघ २८ । हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । हेरौँ, शनिवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।
शनिवार
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।
शनिवार विक्रम संवत् पात्रो अनुसार शनिवार हप्ताको सातौँ दिन तथा शुक्रवार र आइतबारको बिचको दिन हो । तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ । आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो । नेपालमा शनिवार मात्र सप्ताह अन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…