समाजसेवि काफ्लेलाई परेको मातृशोकप्रती दुख व्यक्त

काठमाडौं माघ २८ ।काभ्रेपलान्चोक जिल्ला को चौरिदेउराली गाउँ पालिका वडा नं २ स्थाइ घर भइ हाल काठमाडौं एयर पोर्ट निवासी समाज सेवी रामकृस्ण काफ्लेलाई मातृ शोक परेको आज चौथो दिन भएको छ। काफ्लेका माता सरस्वता काफ्ले विगत केही समयदेखि दमको रोगले अस्वस्थ हुनुहुन्थ्यो । समाज सेवी काफ्लेका माता स्व . सरस्वता काफ्ले को ८३ वर्षको उमेर मा २५ गते विहान ९ बजे निधन भएको थियो । स्व. सरस्वता काफ्लेको ३ छोरा १ छोरी रहेका छन । स्व.सरस्वता काफ्ले प्रती हार्दिक श्रद्धाञ्जली का साथै शोक शन्तप्त परिवार प्रती गहिरो समबेदना व्यक्त गर्दछौं । जनरक्षा मिडिया प्रा .ली परिवार
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
अप्रिल 26, 2025
1.7kViews 396 Shares Share on Facebook Share on Twitter म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा…