थप ७ सय ४७ जना कोरोना सङ्क्रमित थपिए,२ हजार ३१९ कोरोना मुक्त

9.3kViews
0
Shares
काठमाडौँ ।नेपालमा कोरोना भाइरसका ७ सय ४७ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४८२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २६५ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा निको हुनेको २ हजार ३१९ जना संख्या रहेको छ । मन्त्रालयले हाल २०७३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…