सप्तरी प्रहरी प्रमुख काफ्लेलेद्वारा प्रशिक्षण

सप्तरी, ४ फागुन
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले कार्यालय मातहत कार्यालय प्रमुखहरुलाई एक दिने प्रशिक्षण दिएका छन् ।
विभागिय नीति निर्देशन अनुसार मंगलबार प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रमुख काफ्लेले जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, लागुऔषध दुर्व्यसनी तथा अबैध भन्सार छलिका सामानहरु नियन्त्रण गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन प्रभावकारीको विषयमा जानकारी गराए ।
त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन, दैनिक प्रहरी गस्ती परिचालन, प्रहरीको वोली वचन व्यवहारमा सुधार गर्दै नागरिक-प्रहरी बीचको समबन्ध सुमधुर बनाउनु पर्ने जानकारी दिएका छन् । यस अघि जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार जुनियर प्रहरी अधिकृतलाई सोमवार प्रहरी प्रमुख काफ्लले सोही बिषयमा प्रशिक्षण दिएका थिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
अप्रिल 26, 2025
1.7kViews 396 Shares Share on Facebook Share on Twitter म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा…