प्री ओपन सेसन अपडेटः २ अंकले बढ्यो नेप्से, १९ लाख ४२ हजार बढीको सेयर कारोबार

6.6kViews
0
Shares
काठमाडौं : साताको दोस्रो कारोबार दिन प्री ओपन सेसनमा नेप्स परिसूचक २ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा अडिएको नेप्से, यसदिन प्री ओपन सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको हो।सोही सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको छ। १९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
अप्रिल 26, 2025
1.7kViews 396 Shares Share on Facebook Share on Twitter म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा…