सत्ता गठबन्धनको बैठक सकियो

काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ ।प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जनरक्षालाई जानकारी दिए ।

Facebook Comments Box
TOP
Shares