तेस्रो विस्वयुद्द को संकेत , रुसी सैनिकसँग लड्न लाटभियाले आफ्ना नागरिकलाई युक्रेन पठाउने

काठमाडौं : युरोपको उत्तरपूर्वी देश लाटभियाले आफ्ना नागरिकलाई युक्रेनमा पठाउने प्रस्ताव संसदबाट सर्वसम्मत पारित गरेको छ।
युक्रेनका नागरिक र सैनिकसँगै रसिया आक्रमणविरुद्ध लड्न आफ्ना नागरिक पठाउने प्रस्तावमा सोमबार लाटभियाको संसदमा मतदान भएको थियो। संसदले सर्वसम्मत रुपमा आफ्ना नागरिकहरुलाई युक्रेनमा लड्न अनुमति दिने प्रस्ताव पारित गरेको हो।
युक्रेनलाई समर्थन गर्ने, स्वतन्त्रता चाहने, लाटभियासहित साझा सुरक्षा स्वार्थको रक्षा गर्नका लागि युक्रेनमा सेवा गर्न चाहने स्वयंसेवक र नागरिकलाई समक्ष बनाउन संसदबाटै अनुमति दिएको संसदीय रक्षा, गृह मामिला र भ्रष्टाचार निवारण आयोगका अध्यक्ष जुरिस रान्कानिसले जानकारी दिए। आयोगले नै लाटभियाली नागरिकलाई युक्रेन जान पाउने कानुनको मस्यौदा तयार पारेको रोयटर्सले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…