तास खेलिरहेको अवस्थामा पक्राउ

6.8kViews
0
Shares
पर्वत फागुन २३ , कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने मना श्रीसको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ छमर्के बस्ने ४५ वर्षीय गंगा बहादुर मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मना श्रीसको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार १ सय ७० रुपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…