चागुँनारायण नगरपालिका मा भेटियो महिलाको शव

6.3kViews
0
Shares
भक्तपुर फागुन २४ ।चागुँनारायण नगरपालिकाको बागरेमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ। परालले छोपेको अवस्थमा शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ।
महिलाको घाँटी र अन्य भागमा गम्भीर चोट लागेको छ। हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार पोष्टमार्टमका लागि शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ।
शवको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। स्थानीयले गएराती प्रहरीलाई खबर गरेका थिए। प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…