सुनचाँदीको मूल्य पुनः उकालो

5.8kViews
0
Shares
काठमाडौं, २७ फागुन । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा ३ हजार ५ सयले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
बिहीबार १ लाख २ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार २ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…