अखिल नेपाल सुकुम्बासी संघलाइ मोर्चा बाट निष्कासन

काठमाडौं चैत २ ।सुकुम्बासीहरुको विरुद्ध गतिविधि गरेको भन्दै प्रचण्ड नेतृत्व नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल सुकुम्बासी संघलाई १७ घटक नेतृत्वहरु रहेको छाताको रूपमा बनेको संयुक्त सुकुम्बासी राष्ट्रिय मोर्चाले नेपालले संघलाइ मोर्चा बाट निष्कासनको कार्वाही गरेको छ।

गत फागुन २६ गते मोर्चामा आबद्ध सत्तासीन पार्टी नेपाली काङ्ग्रेस, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल , राष्ट्रिय जनमोर्चा र प्रतिपक्षी दल नेकपा एकालेको भातृ संगठन लगायत १७ वटा संघ संगठन रहेको मोर्चाको संयुक्त बैठक बसि अखिल नेपाल सुकुम्बासी संघलाइ सुकुम्बासीको हित बिपरित रहेर ब्याक्तीगत स्वर्थमा लागेको अहंकार देखाउने गरेको बाल मनोवृत्ति देखाएको ,सामुदायिक सामुहिक एकतामा बस्न नसकेको र सुकुम्बासी अधिकारको बहानामा फुटाउ र राज गरको चरीत्र देखाएको र सुकुम्बासीको समस्या प्रती गद्दारी गरेको भन्दै फोविया आरोप लगाउदै मोर्चाले निष्कासन गरेको जनाएको छ ।    मोर्चाले गत २७ गते काठमाडौंमा बिशाल र्याली सहित संसद भवन नयाँ बानेश्वरमा सडक सभा समेत गरेको थियोे ।
उक्त बिज्ञप्ति पुर्ण पाठ यस प्रकार रहेको छ।

Facebook Comments Box
TOP
Shares