पेस्तोल सहित पक्राउ

6.7kViews
0
Shares
बागलुङ चैत १७ ।बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोबताएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…