आज कति हो त सुनचाँदीको मूल्य ?

काठमाडौँ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १३६५ रुपैयाँ कायम भएको छ ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares