बिहीबारदेखि हाटबजार सञ्चालन गर्दै लिटिल एन्जलस कलेज

काठमाडौँ- लिटिल एन्जलस कलेजले आफ्ना विद्यार्थीहरूको उत्पादनलाई प्रवर्द्धन गर्न हाटबजार सञ्चालन गर्ने भएको छ।  बिहीबारबाट सुरु हुने यो हाटबजारमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो बिजनेसलाई  स्टल राखेर बेच्नेछन्।

उक्त हाटबजारमा कलेज नजिकका स्थानीयहरूका पनि स्टल रहने छन्। यो हाटबजार लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्टको बिजनेस क्लिनिकको पहलमा सुरु भएको हो। क्लिनिकले विद्यार्थीको उद्यमशीलता बढाउन र स्टार्ट अपहरूलाई समर्थन गर्न विक्रेताहरूलाई निमन्त्रणा पनि गरेको छ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
209 Shares