हिमाल आरोहणबापत डेढ महिनामा सरकारले उठायो ५६ करोड ४० लाख

काठमाडौँ । हिउँदे सिजनको मार्च र अप्रिलको करिब डेढ महिनामा हिमाल आरोहण बापत सरकारले ५६ करोड ४० लाख रुपैयाँ माथि रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार २०२४ को मार्च १ देखि अप्रिल १९ सम्ममा विभिन्न २४ वटा हिमाल आरोहण स्वीकृति बापत सरकारले ४२ लाख ३७ हजार अमेरिकी डलर अर्थात् ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ रोयल्टी उठाइएको हो ।
यस अवधिमा ५,९२२ मिटर अग्लो ‘जुगल ५’ देखि ८८४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा सम्मका २४ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । नेपालीसहित विभिन्न ८१ समूहमा आएका ७४९ जना आरोहीलाई हिमाल आरोहणको स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ । जसमध्ये ५९१ जना पुरुष र १५८ जना महिला आरोही रहेका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मोरङमा भिषण आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर ध्वस्त
-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित
२ दिन अगाडि
1.5kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य…