मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्यो

5.9kViews
478
Shares
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशतले बढेको जनाए ।
यस्तै प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको जनाएका छन् । मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको उनले जनाए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…