पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

6.2kViews
148
Shares
काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग खुलेको हो । राजमार्ग खुलेसँगै शुक्रबार बिहानदेखि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार गएरातिको वर्षाले राजमार्गको दैलेख खण्डका पाँचवटा ठाउँमा पहिरो गएको थियो । प्रहरी, सशस्त्र प्रहरी लगायतको रोहवरमा राजमार्ग खुलाएसँगै सवारी साधन आवत–जावत सुरु भएको उनले बताए ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…