अभिनेत्री कीर्ति सुरेशले गरिन् विवाह
2.4kViews
301
Shares
काठमाडौँ । भारतीय साउथ अभिनेत्री कीर्ति सुरेश विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहीबार प्रेमी एन्टनी थाटिलसँग विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
थाटिलसँग बिगत १५ वर्षको प्रेम उनले विवाहमा परिणत गरेकी हुन् । थाटिल पेसाले व्यवसायी हुन् ।
कीर्ति अभिनेता वरूण धवनसँग ‘बेबी जोन’ मा देखिने तरखरमा छिन् । यो उनको बलिउड डेब्यू फिल्म हो । कीर्तिको पछिल्लो समय सुमन कुमार निर्देशित तमिल फिल्म ‘रघु थाथा’ प्रदर्शनमा आएको थियो ।
Facebook Comments Box
समाज
थप सामाग्रीबक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
January 18, 2025
1.3kViews 212 Shares Share on Facebook Share on Twitter मुम्बई । धेरै अवरोधहरू पछि कंगना रनौतको बहुप्रतिक्षित राजनीतिक ड्रामा फिल्म…