वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
2.2kViews
225
Shares
काठमाडौँ । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् ।
युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्क विहीन भएका उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका १२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…