तीन घण्टा ढिलोगरी सुरु भयो एमाले बैठक
2.2kViews
262
Shares
काठमाडौँ । निर्धारित समय भन्दा झन्डै तीन घण्टा ढिलो गरी एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बुधवार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक पौने दुई बजे मात्र सुरु भएको हो ।
बैठकका लागि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली साढे १ बजे मात्र पार्टी कार्यालय च्यासल पुगेका थिए ।
एमालेले आजको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गर्ने जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…