यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

2.4kViews
180
Shares
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २०८१ साल माघ १९ गते शनिबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलरको मूल्य शनिबार १३८ रुपियाँ पुगेको छ छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…