स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रघुराज काफ्लेलाई नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको हो ।नियुक्तिका लागि गठित सिफारिस समितिले उनीसहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।

Facebook Comments Box
TOP
100 Shares