नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिँदै

2.3kViews
343
Shares
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले आज दर्ज्यान चिन्ह लगाउँदै छन् ।गृह मन्त्रालयले मंगलबार आईजीपी थापालाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो ।
आईजीपी थापालाई गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दर्ज्यान चिन्ह लगाउने कार्यतालिका रहेको छ।सरकारले सोमबार थापालाई आईजीपीमा बढुवा गरेको थियो । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…