‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार

काठमाडौं – चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो “के गरौ भन तिम्रो हुनलाई” सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शैलीमा प्रस्तुत गरेका छन् भने नबिन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजनले गीतलाई अझ सशक्त बनाएको छ।
भिडियोमा कलाकार रञ्जन कोईराला र गरिमा शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने विष्णु खड्काले सम्पादनमा कलात्मकता प्रस्तुत गरेका छन्।
मुनाल शिशिर कोइरालाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
समाज
थप सामाग्री-
‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’
-
आगामी १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
-
आज जेठ ९ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई

यातायात कार्यालय एकान्तकुनाका कर्मचारी र पार्किङवालाबीचको मिलोमत्तोमा पार्किङको नाममा ब्रम्हलुट, पार्किङमा गाडी छिराउने बित्तिकै सयदेखि एक सय पच्चिससम्म
२२ घण्टा अगाडि
2.8kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा…