अध्यक्ष प्रचण्ड सहितको अभियान टिमलाई कञ्चनपुर पुनर्वास नगरपालिकामा स्वागत तथा अभिनन्दन

कञ्चनपुर — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको अभियान टोलीलाई कञ्चनपुरको पुनर्वास नगरपालिकामा विशेष स्वागत तथा अभिनन्दन गरिएको छ। नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयाप्रसाद शर्माले अध्यक्ष प्रचण्ड सहित अभियान टिमलाई स्वागत तथा अभिनन्दन गर्नुभएको हो।
कार्यक्रमका क्रममा मेयर शर्माले पुनर्वास नगरपालिकाको समग्र विकासका लागि आवश्यक विषयहरू समेटिएको एक ज्ञापनपत्र पनि अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नुभयो। अध्यक्ष प्रचण्डले टेक्निकल इन्स्टिच्युट सञ्चालन गर्न , स्थानीय भन्सार समस्याको समाधान गर्न , खेलकुद तथा रंगशाला निर्माण गर्न सहयोग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाज
थप सामाग्री-
‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’
-
आगामी १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
-
आज जेठ ९ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई

यातायात कार्यालय एकान्तकुनाका कर्मचारी र पार्किङवालाबीचको मिलोमत्तोमा पार्किङको नाममा ब्रम्हलुट, पार्किङमा गाडी छिराउने बित्तिकै सयदेखि एक सय पच्चिससम्म
२२ घण्टा अगाडि
2.7kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा…