तीनकुने घटना प्रकरण : थप एक जना पक्राउ

1.9kViews
472
Shares
काठमाडौंको तीनकुने घटनामा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खेमराज सेढाइलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए।उनी आगजनी र तोडफोडमा संलग्न भएको आरोप छ।
उनी आगजनी र तोडफोडमा संलग्न भएको आरोप छ।योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ। प्रहरीले २५ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। त्यसमध्ये पनि ८ जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’
-
आगामी १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
-
आज जेठ ९ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई

यातायात कार्यालय एकान्तकुनाका कर्मचारी र पार्किङवालाबीचको मिलोमत्तोमा पार्किङको नाममा ब्रम्हलुट, पार्किङमा गाडी छिराउने बित्तिकै सयदेखि एक सय पच्चिससम्म
१ दिन अगाडि
2.9kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा…