यस्तो रहनेछ आजको मौसम

1.6kViews
225
Shares
काठमाण्डौ – पूर्वी तराईका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो ।
दिउँसोपख काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको हो ।
प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
Facebook Comments Box
समाज
थप सामाग्री-
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
-
आज जेठ ९ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई
-
यातायात कार्यालय एकान्तकुनाका कर्मचारी र पार्किङवालाबीचको मिलोमत्तोमा पार्किङको नाममा ब्रम्हलुट, पार्किङमा गाडी छिराउने बित्तिकै सयदेखि एक सय पच्चिससम्म
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

आज जेठ ८ गते बिहीबारको राशीफल : पाथिभरा माताले रक्षा गरुन
१ दिन अगाडि
3.3kViews 305 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नयाँ योजना…