सेती नदीमा डुबेर विकको मृत्यु

2.2kViews
191
Shares
कास्की, २३ वैशाख । पोखरा महानगरपालिका-१४ ओखलढुङ्गा घाटस्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-१४ मझेरीपाटन बस्ने बाग्लुङ घर भएका १८ वर्षीय युवराज विकको सोमबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज जेठ १० गते शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’
-
आगामी १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
-
आज जेठ ९ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई
१ दिन अगाडि
2.0kViews 290 Shares Share on Facebook Share on Twitter नेपालगञ्ज बैझनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीमा सात बुद्धे साझा सार्बजनिक…