प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी थापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)रमेश थापा तोकिएको छ। बुधबार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले थापालााई केन्द्रीय प्रहरी प्रवक्ताकोा जिम्मेवारी दिएको हो।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गन थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जानकारी दिएको छ।

एसएसपी थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।

Facebook Comments Box
TOP
457 Shares