नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’: नेपाली सेना चनाखो

काठमाडौं । भारत र पाकिस्तानको बिचमा तनाव शुरुभएसँगै नेपाल–भारत सीमानामा कडाइ गरिएको छ । ‘हाई अलर्ट’मा रहेको सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा ३ सय १२ वटा पट्रोलिङ गरेको छ ।
सीमानामा १ हजार ८४४ ठाउँमा चेकप्वाइन्ट राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । मंगलबार बिहानदेखी बिहिबार बिहानसम्म भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग मिलेर सशस्त्रले संयुक्त पट्रोल समेत गरेको छ ।
नेपाल र भारतको सीमानामा सशस्त्रका करिब १० हजार सशस्त्र प्रहरी परिचालिन छन् । सीमानामा हुने अवैध गतिबिधीलाई रोक्न प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधीहरुसँग पनि समन्वय गरिएको डीएसपी थापाले जानकारी दिए ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…