पाकिस्तानी सेना प्रमुखसँग अमेरिकी कूटनीतिज्ञको त्यो फोन ..

वासिङटन डिसी : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार पाकिस्तानी सेना प्रमुख असिम मुनीरसँग फोनवार्ता गरेका छन्। रुबियोले भारत पाकिस्तान द्वन्द्वमा अमेरिकाले मध्यस्थताको सहयोग गर्ने प्रस्ताव गरेका छन्।रुबियोले दुवै पक्षलाई तनाव कम गर्ने उपायहरू खोज्न आग्रह गरेका छन्। उनले फोनमा भने,’भविष्यमा हुने द्वन्द्वबाट बच्न रचनात्मक वार्ता सुरु गर्न अमेरिकाको सहयोग गर्न चाहन्छ।’

Facebook Comments Box
TOP
467 Shares