मकवानपुर मा लगाएको गाँजा तथा अफिम खेती नष्ट
13.5kViews
0
Shares
मकवानपुर माघ २५ । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिगाह १० कठ्ठामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा र २१ विगाहमा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले अवैध रुपमा लगाइएका उक्त खेती फडानी गरी नष्ट गरेको हो । साथै प्रहरीले २ सय किलो बराबरको सुकाई राखेको लागूऔषध गाँजा समेत नष्ट गरेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



