
सूर्य थापाको प्रश्न – शितलनिवास र सिंहदरबार जलाइरहँदा रमिते बन्ने सेना कसको हो ?

10.6kViews
99
Shares
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले मुलुकका महत्वपूर्ण सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीका घटनामा नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले नेपाल र नेपाली जनताको रक्षा सेनाले किन नगरेको भन्दै प्रश्न उठाएका हुन् ।उनले लेखेका छन्, ‘शितलनिवास, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाइरहँदा रमिते बन्ने सेना कसको हो ? नाम नेपाली त छ, तर नेपाल देश र नेपाली जनताको रक्षा किन गरेन ?’पछिल्लो समय नेपाली सेनाप्रति पक्ष र विपक्षमा आवाज उठिरहेका छन् ।
Facebook Comments Box
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





