

साँगाको पहिरो हटाइयो,गाडी चल्न थाले

13.8kViews
361
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका मध्येको साँगामा खसेको पहिरो हटाइएको छ । शनिबार अविरल वर्षासँगै भक्तपुरस्थित साँगाको झोलुङ्गे पुल नजिकै पहिरो खसेपछि सो नाकाबाट आवागमन बन्द गरिएको थियो ।
साँगा हुँदै धुलिखेल र पाँचखालतर्फ जाने साना सवारी साधनलाई पठाउन थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए । धुलिखेलबाट पूर्वतर्फ जाने बीपी राजमार्ग पूर्ण रूपमा बन्द छ ।
१७ गते रातिदेखि परेको अविरल वर्षा काठमाडौँ उपत्यकामा आइतबारबाट रोकिएको छ । कोशी प्रदेशमा भने अझै पानी परिरहेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२० घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





