भारतको हैदराबादमा बसमा आगो लाग्दा १० जनाको ज्यान गयो

भारतको हैदराबादमा बसमा आगो लाग्दा १० जनाको ज्यान गएको छ । हैदराबादबाट बेंगलुरुका लागि छुटेको बसमा टेकरू गाउँ नजिकै बिहान आगो लागेको थियो ।

घटनामा कम्तिमा १० जनाको ज्यान गएको र केही यात्रु गम्भीर घाइते भएका उद्दारकर्तालाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । बसमा ४२ जना थिए ।

आगोले बस जलेर क्षतिग्रस्त भएको छ । एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
187 Shares