

लैनचौरमा दिउँसै काैडा
काठमाडौं । प्रहरीको ध्यान जेलबाट भागेका कैदी , लुटिएका हतियार देखि फरार अभियुक्त र अन्य शान्तिसुरक्षाको लागि गएको माैका छाेपी अहिले काठमाडौंका विभिन्न ठाउँहरूमा जुवा देखि काैडा खेल्ने खेलाउने काम भैरहेको छ । प्रहरीले सुचना पाए सम्म त्यस्ता अखडाहरूका छापा मार्ने गरेको भए पनि कतिपय ठाउँमा सुचना नपाएको कारण पनि खुलेयाम जुवा अखडाहरू चलिरहेका छन् । यसैक्रममा लैनचौर कपुरधाराकाे मन्दिर नजिकै तिले नाम गरेका एक व्यक्तिले आफ्नो घरमा दिनहुँ काैडा खेलाउदै आएको सुचना प्राप्त भएको छ । उनलेे दिउँसो १ बजेदेखि राति ८/९ बजे सम्म सधै काैडा खेलाउदै आएका छन् ।जहाँ दशाै लाखको काराेवार हुने गरेको समेत खुलेको छ । जबकि कपुरधारामा नै प्रहरी प्रभाग रहेको छ । त्यति भएर पनि तिलेले खुलेयाम काैडा खेलाउदै आएका छन्
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
१४ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



