

छठ घाटमा शुभकामना आदानप्रदान
रौतहट, मो आजाद
छठ घाटमा शुभकामना आदानप्रदान मा निर्वाचित नेताहरु भन्दा बढी प्रत्यासी नेताहरु उपथिति रहेको छ।।
छठ पर्वको अवसरमा रौतहटका विभिन्न घाटहरूमा सांसद प्रत्याशी, विधायक प्रत्यासी, मेयर प्रत्यासी, वडा प्रत्यासी,पूर्व मेयर प्रत्याशिहरूद्वारा छठी मैयाको पूजा अर्चना गर्नु सामाजिक सद्भाव, एकता र संस्कृतिको प्रतीक हो। सूर्य उपासना र प्राकृतिक स्रोतको सम्मान गर्दै मनाइने यस पर्वले सम्पूर्ण समुदायलाई शक्ति, ऊर्जा र समृद्धि प्रदान गर्ने कामना गरिएको छ।
तर, निर्वाचनको बेला उम्मेदवारहरूको सक्रियता र उपस्थितीको कमीले आम जनतामा निराशा पनि पैदा गर्दछ। विशेष गरी, हरिपर्व, विवाह, र शोकमा प्रत्याशीहरू सर्वप्रथम उपस्थित हुने गरेको मात्र देखिन्छ भने, निर्वाचित प्रतिनिधिहरूको सक्रियता भने कम छ। यसले जनतालाई प्रतिनिधिहरूप्रति आशा र विश्वासको कसरतमा फर्काइरहेको छ।
पर्वहरूको समर्थनमा जनताको उपस्थितिमा कमी पर्ने कुराले स्थानीय नेताहरूप्रति जनताको विश्वासमा प्रश्न चिह्न उठाउँछ। यसर्थ, उनीहरूले संवेदनशीलता र प्रतिबद्धतासाथ जनताम्य भएर अगाडि बढन सकौं भन्ने आशा व्यक्त गरिएको छ। सांसद प्रत्यासी शेख सगिर आलम, विधायक प्रत्यासी बाबुसाहेब, परोहानगरपालिका को मेयर प्रत्यासी मो मेराज आलम, शेख कबीर आलम र वडा प्रत्यासी शेख हारून रसीद लगाएत विभिन्न राजनीतिक दलका नेताहरु पुगि छठ घाट मा शुभकामना आदानप्रदान तथा पूजा गरी फर्केका छन्। खास गरेर निर्वाचित नेताहरु कमै मात्रामा भाग लिने गरेको पाइएको छ। जनताहरु धेरै आशा भरोसा मा रहेको हुनाले उक्त भरोसालाई निर्वाचित नेताहरु तोडिएको छन। यस क्रियाकलाप बाट धेरै जसो नेता माथि विश्वास घटिदै गएको तथ्याङ्गले बताउँछ।

समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





