युएइले खोल्यो भिजा, प्रहरी रिपोर्ट अनिवार्य
5.7kViews
128
Shares
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) ले भिजिट र श्रम भिजा खुल्ला गरेको छ ।युएइले भदौ २३ र २४ गतेको जिनजी आन्दोलनपछि सुरक्षाको कारण देखाएर भिजिट र श्रम भिजा बन्द गरेको थियो ।अहिले भने सबै प्रकारका भिजा खुल्ला गरिएको काठमाडौंस्थित युएई दूतावासले जानकारी दिएको छ।
योसंगै अब नेपाली नागरिकले युएइ जानका लागी आवेदन दिँदा नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य गरिएको छ।युएइले भिजिट र श्रम भिजामा युएई जाने नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम लागु गरेको दूतावासले जनाएको छ।युएइले भिजा बन्द गरेपछि वर्क पर्मिट जारी गरिएको झण्डै ५ हजार नेपाली श्रमिक रोकिएका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



