औषधी व्यवसायी आन्दोलित, देशैभरका औषधी पसल बन्द गर्दै

काठमाडौं । औषधी व्यवस्था ऐनको दुईवटा उपदफा खारेज गर्न माग गर्दै देशैभरका औषधी व्यवसायी आन्दोलित भएका छन् ।व्यवसायीले औषधी ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ खारेजीको माग गर्दै आज देशैभरका औषधी पसल एक घण्टा बन्द गर्दै छन् । औषधी व्यवसायीलेहरुले आइतबार बिहान ११ बजेदेखि एक देशैभरका औषधी पसल बन्द गर्दै औषधी व्यवस्था विभागमा धर्ना दिँदै छन् ।
देशैभरका सबै आयात, थोक र खुद्रा व्यवसायीहरुले विभागको केन्द्रीय, शाखा तथा सम्बन्धित निकायमा धर्ना दिइरहेको पनि औषधी व्यवसायी संघले जानकारी दिएको छ ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
229 Shares