बाजुराको मार्तडी बजारमा आगलागी

काठमाडौं। बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ ।

बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण खुलेको छैन ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
265 Shares